यस संस्थाका सदस्यहरुलाई आकर्षक बचत गर्ने बानी बसाली संकलन भएको बचतलाई पशुपालन, फलफूल खेती, व्यापार, घरेलु तथा साना उद्योग, कृषि, बैदेशीक सेवालाई पर्यटन तथा आवश्यक पर्ने सम्पूर्ण आवस्यक्ता परामर्श, तालिम उपलब्ध गराउने सदस्यहरुलाई व्यवसायी बनाउनाई जीवन स्तर उठाउने, जनचेतना मूलक कार्यक्रमहरु गर्ने, शिक्षा स्वास्थ्य, पर्यावरणमा टेवा पु¥याउने पवित्र उद्धेश्य राखी यस जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको हो ।